घोराही–१८ अखबरेमा रहेको पुन इन्टर प्राइजेजको घरेलु उद्योगमा अल्लोको लोक्ता धुदै कामदार । वनजङ्गलमा पाइने आल्लोको लोक्तालाई प्रशोधन गरेर धागो बुन्ने गरिन्छ भने डाँठलाई आगो बाल्न प्रयोग गरिन्छ । अल्लोको धागोबाट कोट, पाइन्ट, स्वीटर, झोला, टोपीलगायतका सामग्री बनाउने गर्दछन् । तस्बिर ः कुलदीप न्यौपाने/रासस