मुकेश कायस्थको शवयात्रा

बनेपा नगरपालिका–८ का मुकेश कायस्थको पार्थिव शरीर अन्त्यष्टीका लागि बिहीबार उग्रतीर्थ घाटतर्फ लगिँदै ।

मुकेश कायस्थको शवयात्रा

बनेपा नगरपालिका–८ का मुकेश कायस्थको पार्थिव शरीर अन्त्यष्टीका लागि बिहीबार उग्रतीर्थ घाटतर्फ लगिँदै । उहाँको हिजो साँझ निधन भएको हो । तस्बिर ः राजकुमार पराजुली/रासस

खबरपाटी
खबरपाटी