गर्मी बढेपछि ...

गर्मी बढेपछि सुनसरीको इनरुवा बसपार्कमा जडान गरिएको खानेपानी ट्याङ्कीमा पानी थाप्दै स्थानीय ।

गर्मी बढेपछि ...

गर्मी बढेपछि सुनसरीको इनरुवा बसपार्कमा जडान गरिएको खानेपानी ट्याङ्कीमा पानी थाप्दै स्थानीय । नगरपालिकाले बुधबार ट्याङ्की जडान गरेपछि स्थानीय बासिन्दा तथा यात्रुलाई पानी पिउन सहज भएको छ । तस्बिर ः नवीन गड्तौला/ रासस

खबरपाटी
खबरपाटी