नुवाकोटको तारकेश्वर गाँउपालिका–६ स्थित भमरा फाँट ।
प्रकाशित
मिति:२८ वैशाख २०८०, बिहिवार
नुवाकोटको तारकेश्वर गाँउपालिका–६ स्थित भमरा फाँट । यस फाँटलाई कृषि उब्जनीको भण्डारण स्थलको रुपमा लिइन्छ भने उर्वराभूमि जोगाउन सडक, विद्यालय र मानववस्ती फाँट छेउछाउमा विस्तार गरिएको छ । तस्बिर ः रामहरि न्यौपाने/रासस