वन्यजन्तुका लागि पोखरी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको घुमाउने कोखे सामुदायिक वनमा निर्माण भएको पोखरी । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा यस वर्षका जिल्लाका ६ वटा वनमा वन्यजन्तुको लागि पोखरी निर्माण भएको हो ।

वन्यजन्तुका लागि पोखरी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको घुमाउने कोखे सामुदायिक वनमा निर्माण भएको पोखरी । डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा यस वर्षका जिल्लाका ६ वटा वनमा वन्यजन्तुको लागि पोखरी निर्माण भएको हो । मानव र वन्यजन्तुको द्वन्द्व न्युनीकरण गर्ने उद्देश्यले वनमा पोखरी बनाइएको हो । तस्बिर ः सन्तोष गौतम/रासस

खबरपाटी
खबरपाटी