पर्यटन तथा उद्योग कार्यालय तनहुँको सक्रियतामा सदरमुकाम दमौली बजार क्षेत्रमा अनुगमन गर्दै अनुगमन टोलीका पदाधिकारी ।
प्रकाशित
मिति:२८ वैशाख २०८०, बिहिवार
पर्यटन तथा उद्योग कार्यालय तनहुँको सक्रियतामा सदरमुकाम दमौली बजार क्षेत्रमा अनुगमन गर्दै अनुगमन टोलीका पदाधिकारी । होटल तथा रेस्टुरेन्ट, किराना र तरकारी गरी चौबिस वटा पसलहरुको अनुगमन गरेको हो । तस्बीर ः सानेबहादुर नेपाली/रासस