रोटर्याक्ट क्लब अफ दमौलीले दमौलीमा आयोजना गरेको स्वास्थ्य सचेतना कार्यक्रममा सहभागीहरु ।
प्रकाशित
मिति:२८ वैशाख २०८०, बिहिवार
रोटर्याक्ट क्लब अफ दमौलीले दमौलीमा आयोजना गरेको स्वास्थ्य सचेतना कार्यक्रममा सहभागीहरु । क्लबले कोशिश नेपालको सहकार्यमा मानिसक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गरेको हो । तस्बिर ः कृष्ण न्यौपाने/रासस