मोरङको सुन्दरहरैँचा नगरपालिकाको चन्द्रनगरस्थित स्थापित पाथिभरा माताको प्रतिमा ।
प्रकाशित
मिति:२८ वैशाख २०८०, बिहिवार
मोरङको सुन्दरहरैँचा नगरपालिकाको चन्द्रनगरस्थित स्थापित पाथिभरा माताको प्रतिमा । चन्द्रनगरमा सुरु भएको पाथिभरा माताको प्राण प्रतिष्ठा महोत्सव एवम् श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ आगामी जेठ ४ गतेसम्म सञ्चालन हुनेछ । तस्बिरः मणिराम दाहाल/रासस