मूर्ति निर्माण तालिममा तयार गरिएका बुद्धको मूर्ति (फोटो फिचर)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरको आयोजनामा बागबजारमा सञ्चालित एक महिने मूर्ति निर्माण तालिममा तयार गरिएका बुद्धका मूर्ति ।
प्रकाशित
मिति:२९ वैशाख २०८०, शुक्रवार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरको आयोजनामा बागबजारमा सञ्चालित एक महिने मूर्ति निर्माण तालिममा तयार गरिएका बुद्धका मूर्ति । तस्बिर ः रत्न श्रेष्ठ/रासस