नारायणगढस्थित नारायणी नदी किनारमा पार्किङ गरिएका मोटरबोट (डुङ्गा) । यहाँ आउने पर्यटकले मोटरबोटमा नारायणी नदी सयर गर्ने गर्छन् ।
प्रकाशित
मिति:२८ वैशाख २०८०, बिहिवार
नारायणगढस्थित नारायणी नदी किनारमा पार्किङ गरिएका मोटरबोट (डुङ्गा) । यहाँ आउने पर्यटकले मोटरबोटमा नारायणी नदी सयर गर्ने गर्छन् । पछिल्लो समय भरतपुर महानगरपालिकाले नारायणी किनारलाई पर्यटकीयस्थलको रुपमा विकास गर्दै लगेको छ । तस्बिरः सनद अधिकार/रासस