ढकमक्क फुलेको गुलमोहर,टिकटक बनाउनका लागि भिड

दाङको घोराहीबजार स्थित जिल्ला समन्वय रोडमा ढकमक्क फुलेको गुलमोहरको फूल । फूल फुलेपछि फोटो खिच्न तथा टिकटक बनाउनका लागि स्थानीयको भिड लाग्ने गरेको छ

ढकमक्क फुलेको गुलमोहर,टिकटक बनाउनका लागि भिड

दाङको घोराहीबजार स्थित जिल्ला समन्वय रोडमा ढकमक्क फुलेको गुलमोहरको फूल । फूल फुलेपछि फोटो खिच्न तथा टिकटक बनाउनका लागि स्थानीयको भिड लाग्ने गरेको छ । तस्बिर ः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी