कांग्रेस पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको छ ।

कांग्रेस पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं ।   नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र पार्टी सङ्गठनका विविध विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकमा काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।  रासस

खबरपाटी
खबरपाटी