प्रतिनिधि सभामा अर्थमन्त्री डा. महतले सांसदका प्रश्नको जवाफ दिँदै

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिनिधि सभामा अर्थमन्त्री डा. महतले सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं ।  संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा पनि सरकारले गत आईतवार प्रश्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा लफल हुनेछ । साथै आज अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुहुनेछ । बजेटका सिद्धान्त र प्राथमिकतामाथि सोमवार र मंगलवार छलफल भएको थियो । 

खबरपाटी
खबरपाटी