गर्मी छल्न पौडी खेल्दै बालबालिका

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ स्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पौडी खेल्दै बालबालिका ।

गर्मी छल्न पौडी खेल्दै बालबालिका

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ स्थित सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पौडी खेल्दै बालबालिका । केही दिनदेखि बढेको गर्मीले पूर्वी तराईको जनजीवन प्रभावित भएको छ । तस्बिर ः नवीन गड्तौला/रासस

खबरपाटी
खबरपाटी