पुनर्निर्माणको पर्खाइमा छात्राबास भवन

नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा रहेको अमरज्योति माध्यमिक विद्यालयको छात्राबास भवन ।

पुनर्निर्माणको पर्खाइमा छात्राबास भवन

नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा रहेको अमरज्योति माध्यमिक विद्यालयको छात्राबास भवन । उक्त भवन विसं २०७२ वैशाख १२ गतको भूकम्पले क्षति पु¥याएकाले हालसम्म पुनर्निर्माण नहुँदा विद्यार्थीलाई आवसीय सुविधा उपलब्ध गराउन नसकेको विद्यालयले जनाएको छ । तस्बिर ः रामहरि न्यौपाने ÷रासस

खबरपाटी
खबरपाटी