सुर्खेतको वीरेन्द्रनगर– १४ मा रहेको गोठीकाँडा क्षेत्र ।
प्रकाशित
मिति:२७ वैशाख २०८०, बुधवार
सुर्खेतको वीरेन्द्रनगर– १४ मा रहेको गोठीकाँडा क्षेत्र । यो यहाँको प्रमुख पर्यटकीय क्षेत्र हो, जहाँबाट वीरेन्द्रनगर भ्याली अवलोकन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । तस्बिरः सुरेश आचार्य/रासस