पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित भैरव मन्दिरमा प्रसादको रूपमा चढाइने रोटी पकाउँदै व्यापारी र किन्नका लागि पर्खँदै गरेका भक्तजनहरू ।
प्रकाशित
मिति:२६ वैशाख २०८०, मङ्गलवार
पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित भैरव मन्दिरमा प्रसादको रूपमा चढाइने रोटी पकाउँदै व्यापारी र किन्नका लागि पर्खँदै गरेका भक्तजनहरू । पाल्पाका सेन राजाको पालामा भैरव मन्दिर स्थापित भएको मानिन्छ । भैरव मन्दिर एक हजार ४७० मिटर उचाइमा अवस्थित छ । तस्बिरः सुमन जङ्ग थापा/रासस