ढुङ्गामा नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति

हुम्लाको सिमकोट गाउँपालिका-१ बैजिबाडा गाउँमा रहेको ढुङ्गामा नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति

ढुङ्गामा नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति

हुम्लाको सिमकोट गाउँपालिका-१ बैजिबाडा गाउँमा रहेको ढुङ्गामा नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति । यो ढुङ्गाको आकृति मानवनिर्मित नभइ प्राकृतिक रुपमै बनेको स्थानीयको भनाइ छ । तस्बिर: दाने बोहरा/रासस

खबरपाटी
खबरपाटी