आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । बैठक आज बिहान १०ः३० बजे र प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सरकारले आईतवार प्रश्तुत गरेको ागामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुनेछ । छलफल सोमवार र मंगलवार र बुधवार हुनेछ । बुधवार भने अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।