‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’को नारा सहित नेपाल आर्चरी सङ्घको आयोजनामा पोखरा रङ्गशालाको आर्चरी खेल मैदानमा सोमबारदेखी सुरु भएको राष्ट्रिय आर्चरी च्याम्पियनसिप—२०८० मा प्रतिस्पर्धा गर्दै खेलाडी ।
प्रकाशित
मिति:२५ वैशाख २०८०, सोमवार
‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’को नारा सहित नेपाल आर्चरी सङ्घको आयोजनामा पोखरा रङ्गशालाको आर्चरी खेल मैदानमा सोमबारदेखी सुरु भएको राष्ट्रिय आर्चरी च्याम्पियनसिप—२०८० मा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिरः कृष्ण दवाडी / रासस