सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित र साक्षर गाउँपालिका घोषणा गर्न सोमबार आयोजित कार्यक्रममा मौलिक पहिरनमा देउडा खेल्दै सिमकोट गाउँपलिकाका महिला ।
प्रकाशित
मिति:२५ वैशाख २०८०, सोमवार
सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित र साक्षर गाउँपालिका घोषणा गर्न सोमबार आयोजित कार्यक्रममा मौलिक पहिरनमा देउडा खेल्दै सिमकोट गाउँपलिकाका महिला । तस्बिरः दाने बोहरा / रासस