आगलागीबाट क्षति

गोरखा नगरपालिका–१०, स्थित अमलापानीमा एक गोठमा भएको आगलागीबाट गोठमा भएको पूर्ण क्षति ।

आगलागीबाट क्षति

गोरखा नगरपालिका–१०, स्थित अमलापानीमा एक गोठमा भएको आगलागीबाट गोठमा भएको पूर्ण क्षति । आइतबार अपरान्ह्र भएको आगलागीबाट गोठमा रहेको भैंसीसमेत जलेर मरेको छ । तस्बिर :दीपक श्रेष्ठ/रासस

खबरपाटी
खबरपाटी