सहिदका सालिक

बागलुङको ऐतिहासिक पर्यटकीय क्षेत्र सोलेडाँडामा राखिएका सहिदका सालिक ।

सहिदका सालिक

बागलुङको ऐतिहासिक पर्यटकीय क्षेत्र सोलेडाँडामा राखिएका सहिदका सालिक । तमानखोला गाउँपालिकाले सोलेडाँडामा सहिद पार्क निर्माण गरी सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाएका सहिदहरुको सम्मानस्वरुप यहाँ सालिक निर्माण गरेको हो । तस्बिर: डम्मर बुढामगर/रासस

खबरपाटी
खबरपाटी