कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीथला क्षेत्रमा निर्माणाधीन मूल नहर ।
प्रकाशित
मिति:२५ वैशाख २०८०, सोमवार
कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीथला क्षेत्रमा निर्माणाधीन मूल नहर । तेत्तीस हजार क्षेत्रफल सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित सुरु गरिएको आयोजनाअन्तर्गत अहिले शाखा नहर निर्माण पनि सुरु भएको छ । तस्बिरः शेरबहादुर सिंह/रासस