रूकुम(पूर्व) को सिस्ने गाउँपालिका-२ मा रहेको लालपाटन । सधै कालो पत्थरको रूपमा रहने लालपाटन यस वर्ष भने वैशाख महिनामा हिउँले टलक्कै टल्किएको छ ।
प्रकाशित
मिति:२५ वैशाख २०८०, सोमवार
रूकुम(पूर्व) को सिस्ने गाउँपालिका-२ मा रहेको लालपाटन । सधै कालो पत्थरको रूपमा रहने लालपाटन यस वर्ष भने वैशाख महिनामा हिउँले टलक्कै टल्किएको छ । तस्बिरः सर्जना कार्की / रासस