अखुवाटारमा बाँसखेती

धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं २ स्थित अखुवाटारका किसानले अरुण नदी किनारमा लगाएको बाँस ।

अखुवाटारमा बाँसखेती

धनकुटाको सहिदभूमी गाउँपालिका वडा नं २ स्थित अखुवाटारका किसानले अरुण नदी किनारमा लगाएको बाँस । यहाँ कृषकले बाँस प्रतिघना रु ४० देखि रु ५० सम्ममा बिक्री गर्ने गर्छन् । यस क्षेत्रमा उत्पादित बाँस डुङ्गामार्फत सुनसरीको चतरामा निकालेर तराईका बजारहरुमा बेच्ने गरिन्छ । तस्बिरः नारायणकुमार राई/रासस

खबरपाटी
खबरपाटी