गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारमा सडकको दूरावस्था

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारमा विसं २०७४ देखि नै नगरपालिकाले बजेट विनियोजन गर्दै आएको नयाँपाटी उकालो (कारखाना) बाट वाग्मती नदी हुँदै भद्रवास निस्कने सडकको दूरावस्था ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारमा सडकको दूरावस्था

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारमा विसं २०७४ देखि नै नगरपालिकाले बजेट विनियोजन गर्दै आएको नयाँपाटी उकालो (कारखाना) बाट वाग्मती नदी हुँदै भद्रवास निस्कने सडकको दूरावस्था । नगरपालिकाले उपभोक्ता समिति गठन गरेर सडकको काम दिने गरेपनि काम भने गुणस्तरीय हुन नसक्दा यात्रु एवं स्थानीयवासी वर्षामा हिलो र हिउँदमा धुलोले पीडित हुने गरेका छन् । तस्बिर: पूर्णप्रसाद मिश्र/रासस

खबरपाटी
खबरपाटी