आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले आज शिष्टाचार भेट गर्नुभएको छ ।
उहाँहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट भएको हो । महानिर्देशक डा बरमेजो शनिबार पाँच दिने भ्रमणका लागि नेपाल आउनुभएको थियो । रासस