आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि आज संवैधानिक परिषद् सम्बन्धी बैठक बसेको छ । बैठक अहिले सिंहदरबारमा बसिरहेको हो । बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्ने बताइएको छ । नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै पहिलो पटक संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।