आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियासँग टस हारेर बलिङ शुरु गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो । नेपालको ओपनिङ बलरको रुपमा सोमपाल कामी आएका छन् ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेमा ऐतिहासिक रुपमा एसिया कपमा छनोट भएर भारत पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । त्यसैले पनि नेपाली टोली र क्रिकेट समर्थक अहिले उत्साहित छन् ।