आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ भने साढे २ बजे राष्ट्रिय सभाको बैठक बस्नेछ । आजको बैठकमा प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको प्रतिवेदन २०७८÷०७९ पेस गर्नुहुने कार्यसूची छ । त्यस्तै प्रधानमन्त्रीले नै राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ९तेस्रो संशोधन० विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।