म्याग्दीको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको डढेलो ।
प्रकाशित
मिति:४ वैशाख २०८०, सोमवार
म्याग्दीको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको डढेलो । आइतबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गजुरे सामुदायिक वनको कम्तीमा १२ हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ । तस्बिर: ध्रुवसागर शर्मा/रासस