दाङको तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्कमा बेच्नका लागि राखिएका स्थानीय स्तरमै बनेका गुडिया ।
प्रकाशित
मिति:४ वैशाख २०८०, सोमवार
दाङको तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्कमा बेच्नका लागि राखिएका स्थानीय स्तरमै बनेका गुडिया । वडाले तालिम दिएपछि अहिले स्थानीय स्तरमै गुडिया बनाएर बेच्ने गरिएको छ । तस्बिर: दीपक बोहरा/रासस