आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा शोक प्रश्ताव पारित गर्ने र राष्ट्रिय सरोकार तथ समन्वय समितिको वार्षिक प्रतिवेदन प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।