हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्काः जात्रा वैशाख १ गते प्रमुख देवता बालकुमारी माईको चान्हसिया जात्राका क्रममा चिलाख बालेर सहभागी स्थानीय ।
प्रकाशित
मिति:१ वैशाख २०८०, शुक्रवार
हरेक वर्ष मध्यपुर थिमिमा मनाइने बिस्काः जात्रा वैशाख १ गते प्रमुख देवता बालकुमारी माईको चान्हसिया जात्राका क्रममा चिलाख बालेर सहभागी स्थानीय । बिहान ४ बजे चिलाख बालेर लायकूबाट सुरू भएको जात्रामा सयौँ स्थानीयवासी बालकुमारी मन्दिरसम्म सहभागी हुने गर्छन् । तस्बिर: रत्न श्रेष्ठ/रासस