आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आज नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७८/७९ को सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।