लमजुङ जिल्लाको क्व्लोसोथर गाउँपालिकाको पर्यटकीय घले गाउँबाट देखिएको सूर्योदय । घले गाउँको घरबासमा आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढेको छ ।
प्रकाशित
मिति:३० चैत २०७९, बिहिवार
लमजुङ जिल्लाको क्व्लोसोथर गाउँपालिकाको पर्यटकीय घले गाउँबाट देखिएको सूर्योदय । घले गाउँको घरबासमा आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढेको छ । तस्बिर: हरिप्रसाद बास्तोला/रासस