धुञ्चेमा जङ्गलबाट स्याउला बोकेर फर्कँदै गरेका बालबालिका ।
प्रकाशित
मिति:३० चैत २०७९, बिहिवार
धुञ्चेमा जङ्गलबाट स्याउला बोकेर फर्कँदै गरेका बालबालिका । आर्थिक अभावका कारण विद्यालय जानुपर्ने समयमा उनिहरु अभिभावकसँग जङ्गलमा स्याउला लिन जाने गरेका छन् । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस