सोलार मिनीग्रेट जडान

डोटी जिल्लाको दक्षिण भेगमा रहेको बडिकेदार गाउँपालिका–५ मार्कोटमा सोलार मिनीग्रेट जडान ।

सोलार मिनीग्रेट जडान

डोटी जिल्लाको दक्षिण भेगमा रहेको बडिकेदार गाउँपालिका–५ मार्कोटमा सोलार मिनीग्रेट जडान । वैकल्पिक ऊर्जा प्रवद्र्ध्धन केन्द्रको सात करोड १२ लाख र बडिकेदार गाउँपालिकाको ७९ लाखको लागतमा १०० किलोवाडको सौर्य मिनीग्रेड जडान गरिएको हो । तस्बिर:चक्र मल्ल/रासस

खबरपाटी
खबरपाटी