आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।
सो संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ । सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।