बैंक तथा वित्तीय संस्थालाई अग्रिम भुक्तानीमा शुल्क नलिन नेपाल राष्ट्र बैङ्कको निर्देशन

बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कर्जामा अग्रिम भुक्तानी आएको अवस्थामा शल्क लिन नपाउने

बैंक तथा वित्तीय संस्थालाई अग्रिम भुक्तानीमा शुल्क नलिन नेपाल राष्ट्र बैङ्कको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ५० लाख रुपैयाँसम्मको कर्जामा अग्रिम भुक्तानी आएको अवस्थामा शल्क लिन नपाउने भएको छ ।

कुनैपनि कर्जामा अग्रिम भुक्तानीमा बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएमा गुनासो दर्ता गर्न नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंककै गुनासो शाखामा पहिला गुनासो पेश गरेपछि मात्र नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न र गराउन अनुरोध गरेको छ ।

खबरपाटी
खबरपाटी