फुलेको काँयो सल्ला

सुर्खेतको वीरेन्द्रनगरमा सडकको किनारामा ढकमक्क फुलेको काँयो सल्ला । स्थानीय बोलीचालीको भाषामा काँयो सल्ला भनिने यो रुखको वैज्ञानिक नाम ग्रेभिल्ला रोबुस्टा हो ।

फुलेको काँयो सल्ला

सुर्खेतको वीरेन्द्रनगरमा सडकको किनारामा ढकमक्क फुलेको काँयो सल्ला । स्थानीय बोलीचालीको भाषामा काँयो सल्ला भनिने यो रुखको वैज्ञानिक नाम ग्रेभिल्ला रोबुस्टा हो । तस्बिर: सुरेश आचार्य/रासस

खबरपाटी
खबरपाटी