शुक्लाफाटाँ नगरपालिका-२ का किसान खेतमा गहुँ थ्रेसिङ गरी निस्केको भुस गोरु गाडामा राखेर घर तर्फ लैजाने तयारी गर्दै ।
प्रकाशित
मिति:२८ चैत २०७९, मङ्गलवार
शुक्लाफाटाँ नगरपालिका-२ का किसान खेतमा गहुँ थ्रेसिङ गरी निस्केको भुस गोरु गाडामा राखेर घर तर्फ लैजाने तयारी गर्दै । गहुँको भुस भण्डारण गरी किसानले पछि पशु चौपायाँलाई घाँससँग मिसाएर खुवाउने गर्दछन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस