खोटाङ र भोजपुरको सिमानामा पर्ने ऐतिहासिक एवम् पर्यटकीयस्थल टेम्केडाँडाभन्दा नजिकै आधारशिविरमा निर्माण गरिएको भवन ।
प्रकाशित
मिति:२८ चैत २०७९, मङ्गलवार
खोटाङ र भोजपुरको सिमानामा पर्ने ऐतिहासिक एवम् पर्यटकीयस्थल टेम्केडाँडाभन्दा नजिकै आधारशिविरमा निर्माण गरिएको भवन । नेपाल सरकारको लगानीमा वि.सं. २०६६ सालमा ६२ लाख लागतमा निर्माण गरिएको कार्यालय भवन उपयोगहीन हुँदा भत्किन थालेको छ । तस्बिर: केदार मगर/रासस