च्याब्रुङ स्तम्भ

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा राखिएको च्याब्रुङ स्तम्भ । च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायको परम्परागत लोक बाजा हो ।

च्याब्रुङ स्तम्भ

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा राखिएको च्याब्रुङ स्तम्भ । च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायको परम्परागत लोक बाजा हो । लिम्बु समुदायले आफ्नो शुभकार्यमा च्याब्रुङ बजाएर विशेष नाच नाच्ने गर्दछन् । । तस्बिरः दिलकुमार लिम्मू/रासस

खबरपाटी
खबरपाटी