डढेलोको त्रास

नुवाकोटको विदुर नगरपालिका वडा नं. १२स्थित वस्तीको बीचमा रहेको जङ्गल क्षेत्रमा आइतबार राती लागेको डढेलो ।

डढेलोको त्रास

नुवाकोटको विदुर नगरपालिका वडा नं. १२स्थित वस्तीको बीचमा रहेको जङ्गल क्षेत्रमा आइतबार राती लागेको डढेलो । गत बिहीबारदेखि सुरु भएको उक्त डढेलो नियन्त्रण गर्न नसक्दा विदुर नगरपालिका वडा नं. र १२ को विभिन्न स्थानमा रहेका जङ्गलहरुमा निरन्तर फैलिरहेको छ । तस्बिर: रामहरि न्यौपाने/रासस

खबरपाटी
खबरपाटी