बागलुङ बजारबाट आइतबार राती देखिएको पर्वत जिल्लाको नाङ्लीवाङको सामुदायिक वनमा लागेको डढेलो ।
प्रकाशित
मिति:२७ चैत २०७९, सोमवार
बागलुङ बजारबाट आइतबार राती देखिएको पर्वत जिल्लाको नाङ्लीवाङको सामुदायिक वनमा लागेको डढेलो । नाङ्लीवाङको सामुदायिक वनमा वर्षेनी डढेलो लाग्ने गर्दछ । तस्बिर:खेमराज गौतम/रासस