चैत्र २७ गतेको मौसम कस्तो हुनेछ ?

आज उिँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

चैत्र २७ गतेको मौसम कस्तो हुनेछ ?

काठमाडौं । आज उिँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। 

खबरपाटी
खबरपाटी