गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता
प्रकाशित
मिति:२७ चैत २०७९, सोमवार
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता अन्तर्गत विराटनगरको शहीद रङ्शालामा आइतबार राती भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल प्रहरी र सुदूरपश्चिम प्रदेशका खेलाडी प्रतिस्पर्धा गर्दै । उक्त्त खेलमा नेपाल प्रहरीको टोली ४–० ले विजयी भई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। तस्बिर: मनोज दाहाल/रासस