संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ ।

संघीय संसद अन्तर्गत  प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा सर्वजनिक सेवा प्रशारण विधेयकमा छलफल गर्ने र महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रश्तुत र्गे लगायतका विषयहरु रहेका छन् । त्यस्तै राष्ट्रिय सभामा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन लगायतका पतिवेदनहरु प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । 

खबरपाटी
खबरपाटी